उखु किसानहरूलाई तोकेको मूल्य समयमै दिन सरकारसँग प्रचण्डको आग्रह
काठमाडौँ | प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले उखु किसानलाई दिनुपर्ने समयमै दिनुपर्नेमा जोड दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकारलाई समयमै भुक्तानी दिन समेत आग्रह गरेका...