शरणार्थीहरुको समस्याबारे छलफल
भदौ २३, काठमाडौँ। गृहमन्त्री जनार्दन शर्मा र यहाँस्थित शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर)का प्रतिनिधि केभिन जे अलेनबीच आज भएको भेटवार्तामा नेपालमा रहेका भुटानी र तिब्बती शरणार्थी समस्या समाधानका विषयमा छलफल...