बढ्दो तापक्रमले पर्वतीय पर्यटन जोखिममा
भदौ २७, काठमाडौँ। विश्व तापमान र जलवायु परिवर्तनको जोखिमका कारण मुलुकका हिमशृंखला सबैभन्दा बढी जोखिममा परेको विज्ञले औंल्याएका छन् ।
नेपाल व्यवस्थापन संघले ‘पर्वतीय पर्यटनका चुनौती र वातावरणीय प्रभाव’का विषयमा आयोजना...