भदौ २३, काठमाडौँ। बालाजु औद्योगिक व्यवस्थापन कार्यालयको व्यावसायिक भवन निर्माण तीव्रगतिमा भइरहेको छ । 

विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण अवस्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, काठमाडौँ। बालाजु औद्योगिक व्यवस्थापन कार्यालयको व्यावसायिक भवन निर्माण तीव्रगतिमा भइरहेको छ । 

विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण अवस्थ"/>

२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

द्योगिक व्यवस्थापन कार्यालयको भवन निर्माण तीव्रगतिमा

२०७४, २३ भाद्र शुक्रबार १०:०१


भदौ २३, काठमाडौँ। बालाजु औद्योगिक व्यवस्थापन कार्यालयको व्यावसायिक भवन निर्माण तीव्रगतिमा भइरहेको छ । 

विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण अवस्थामा रहेको सो भवन कार्यालयको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको हो । पहिलो चरणको निर्माणका लागि रु ११ करोड छुट्याइएको छ । छ तल्लाको सो भवन निर्माण भइरहेको छ । 

भवन निर्माणका लागि समानान्तर निर्माण सेवा प्रालिलाई ठेक्का दिइएको छ । निर्माण कम्पनीले १५ महिनाभित्र पहिलो चरणको निर्माण सम्पन्न गर्ने बालाजु औद्योगिक क्षेत्रसँँग सम्झौता गरेको कामु व्यवस्थापक राजेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । 

भवन निर्माण २०७४ वैशाखबाट सुरु गरिएको हो । उक्त भवनको दोस्रो चरणको निर्माणका लागि चालु आवमा नै बोलपत्र आह्वान गरिने छ । दोस्रो चरणको निर्माणका लागि अनुमानित लागत करिब रु पाँच करोड रहेको छ । सो भवन अबको करिब डेढ वर्षभित्र निर्माण सम्पन्न गरिने र व्यावसायिक प्रयोजनका लागि भाडामा दिने कँडेलले बताउनुभयो । “भवन भाडामा लगाउँदा मासिक करिब रु २० लाख आम्दानी हुनेछ,” उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने