कालिकोटको एक मतदान केन्द्र नेपाल कम्युनिष्ट पार्टीको कब्जामा

वैशाख ३१, कालिकोट । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटको एक मतदान केन्द्र कब्जा गरेको छ ।
कम्युनिष्ट पार्टीका कार्यकर्ताले नरहरी गाउँपालिका–६ मा रहेको नन्दादेवी मावि...