काठमाडौँका मेयर विद्यासुन्दर शाक्य, सबैभन्दा भारी मतान्तरले उपमेयर बनिन् हरिप्रभा खड्गी

जेठ १३, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् भने उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्की बिजयी भएकी छन् ।
बैशाख ३१ मा सम्पन्न काठमाडौँ...