रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संगठित अपराध तथा सम्पति शुद्धीकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिएको भन्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको...