सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सिंहदरबारभित्र सञ्चालित महँगा होटल तथा क्यान्टिनको मूल्यप्रति आपत्ति जनाउँदै त्यस्ता ‘फाइभस्टार’ होटल हटाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष शून्य...