काठमाडौँ | इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब २ बजे काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–००१ ज ०७२० नम्बरको गाडी...