२०२२ मा भारतपछि सबैभन्दा बढी अमेरिकाबाट आए नेपालमा पर्यटक (विवरण सहित)
पुष १८, काठमाडौँ । नेपाल टुरिजम बोर्डले नेपालमा पछिल्लो १२ महिना २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म नेपाल आउने पर्यटकहरुको विवरण सार्वजनिक गरेको छ । जस अनुसार नेपालमा भारतपछि सबैभन्दा बढी...