हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली
काठमाडौँ | नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन नेतृत्वको सरकारका सय दिन फाँसीजमतर्फको यात्रा भएको टिप्पणी गरेका छन् । बिहीवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले सरकारको सय...