राष्ट्रिय सभाबाट पारित भएको निजामती सेवा विधेयक प्रतिनिधि सभामा टेबुल हुने
काठमाडौँ | प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक, २०८० टेबुल हुने भएको छ । बिहीबारको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबल गर्ने भएका हुन्...