नेपाली सेनाको मर्यादा घटाइँदैछ, यस्तो सस्तो ढंगले परिचालन किन? : सांसद गोपाल शर्मा
काठमाडौँ | नेकपाका सांसद गोपाल शर्माले सरकारले सेनाको मर्यादालाई घटाइरहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली सेनालाई परिचालन गर्ने संवैधानिक व्यवस्था रहेको बताए। उनले भने, ‘नेपाली सेनालाई यति सस्तो...