प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै
काठमाडौँ | संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न विधेयक तथा आर्थिक दस्तावेजमाथि छलफल हुने भएको हो ।...