काठमाडौँ | राष्ट्रिय सभाको विधायन समितिको बैठकमा निजामति सेवा विधेयकको कुलिङ पिरियडमाथि छलफल जारी छ । आज बिहान १० बजेदेखि समितिको कक्षमा सुरु भएको बैठकमा सांसदहरुले कुलिङ पिरियडबारे प्रश्न गरेका...