कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद...