हितेन्द्रदेव शाक्यको मुद्दामा कारण देखाउ आदेश
काठमाडौँ | सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णयविरूद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ माग गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले आज कारण देखाउ...