चीन भ्रमणका बेला लिपुलेकका विषयमा अवश्य कुरा उठ्छ : प्रधानमन्त्री ओली
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा क्रममा लिपुलेकका बारेमा कुरा राख्ने बताएका छन्। शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूमिमा भारत-चीनले व्यापार मार्ग खोल्न गरेको...