गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो
काठमाडौँ | सरकारले तीनकुनेस्थित गैरीगाउँको बागमती किनारको सुकुम्वासी बस्तीको पनि अनाधिकृत घर टहरा हटाउन सुरु गरेको छ । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराएसँगै डोजर र स्काइभेटर गैरीगाउँ पुगेर घर...