भण्डारीले सदस्यता लिएपछि सर्त पालना नगरेको महासचिव पोखरेलको खुलासा
काठमाडौँ | नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता लिएपछि सर्त पालना नगरेको खुलासा गरेका छन् । केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले...