एमालेमा पूर्वराष्ट्रपति भण्डारीलाई ‘नो इन्ट्री’ संकेत: ओलीलाई चुनौती
काठमाडौँ | नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबार र मंगलबार सम्पन्न भयो। बैठकको मुख्य चासो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने अभिव्यक्तिप्रति केन्द्रित रह्यो। बैठकले राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले दलगत राजनीतिमा...