असार ९, गोरखा | गोरखाको गण्डकी गाउँपालिकाले सबै वडामा विनियोजन हुने रकमको कम्तिमा ५० प्रतिशत बजेट एउटै योजनामा हाल्ने नीति ल्याउने भएको छ । ‘एक वडा, एक गौरव योजना’ भन्ने नाराका...