२२० केभी विद्युत् प्रसारण लाइन निर्माण रोक्न प्रभावितको माग
वैशाख २२, लमजुङ | मर्स्याङ्दी कोरिडोरमा निर्माणाधीन २२० केभी राष्ट्रिय प्रसारण लाइन निर्माणकार्य रोक्न प्रभावितले माग गरेका छन् ।आयोजना प्रभावित क्षेत्र दोर्दी–१ र २ का स्थानीयले आयोजनाले बल मिचाइ गरेको...