जेठ ५, लमजुङ | लमजुङमा नेपाली कांग्रेस र एमालेले समान शक्ति प्रदर्शन गरिएका छन् । दुबै पार्टीले चार चार वटा स्थानीय तहमा जित हासिल गरेका हुन् ।सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा...