मुस्ताङमा लेक लागेर बर्सेनि दुईजना पर्यटकले ज्यान गुमाउँछन्
वैशाख १३, मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा बर्सेनि दुईजना पर्यटकको लेक लागेर मृत्यु हुने गरेको छ ।
कागबेनीदेखि उपल्लो क्षेत्रमा पुग्ने पर्यटकको यसरी ज्यान गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । पछिल्लो...