Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
SajhaSabal समाचार

नवलपुर – NWL

1,973 समाचार

समाचार

SajhaSabal
3 मिनेट पढाइ

राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताः आजको खेलमा भैरव स्पोर्ट क्लब गोपिगञ्ज बिजयी

दयाराम आचार्य/ कात्तिक २०, नवलपरासी । गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका…

SajhaSabal
2 मिनेट पढाइ

नवलपरासीमा नवलपुर क्षेत्रका ४ वटा पेट्रोल पम्पबाट १२ हजार लिटर पेट्रोल बाडिदै

दयाराम आचार्य/ कात्तिक २०, नवलपरासी । नवलपुर क्षेत्रका ४ वटा पेट्रोल पम्प बाट १२ हजार पेट्रोल बाडिने भएको छ ।…

SajhaSabal
4 मिनेट पढाइ

दाउन्नेमा घर बनाउने क्रममा चार जना पक्राउ

कात्तिक २०, नवलपरासी । सशस्त्र वन रक्षक नवलपरासीको गस्ती टोलीले दुम्किबास –५ दाउन्नेबाट वन क्षेत्र अतिक्रमण गरी वन भित्र घर निर्माण…

SajhaSabal
3 मिनेट पढाइ

राईनो संरक्षण गोल्डकप अन्र्तगत आजको खेलमा ईन्देणी एकिकृत बिकाश केन्द्र कास्कि बिजयी

दयाराम आचार्य, कार्तिक १९, कावासोती / गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २…

SajhaSabal
1 मिनेट पढाइ

नवलपरासीको कावासोतीमा झ्यालको ग्रिल खोलेर साढे तिनलाख बराबरको धनमाल चोरी

दयाराम आचार्य/ कात्तिक १९, नवलपरासी । नवलपरासीको कावासोती नगरपालीका ८ स्थित बाल कृष्ण घिमीरेको घरबाट आज बिहान करीब साढे तिन…

SajhaSabal
2 मिनेट पढाइ

राईनो संरक्षण गोल्डकप अन्र्तगत आजको खेलमा बुद्ध युथ क्लब लम्जङ बिजयी

दयाराम आचार्य/ कात्तिक १८, कावासोती । गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २…

SajhaSabal
2 मिनेट पढाइ

सुशासन पत्रकारिता तालिम सम्पन्न

कात्तिक १८, नवलपरासी । त्रिवेणी सामुदायिक टेलिभिजनको आयोजना जिल्ला विकास समितिको सहयोग तथा बर्दघाट नगरपालिकाको सहकार्यमा विकास तथा सुशासन पत्रकारिता…

SajhaSabal
2 मिनेट पढाइ

गाउँ घरको सम्झना

उत्तरमा हेरौ दाउन्ने मन्दिर तल सित्तलबस्ति । कहिले होला जाने घर कति भोग्ने शास्ती ।। रमणीय छ, मेरो गाउ नजिकै…

SajhaSabal
2 मिनेट पढाइ

नवलपरासीको त्रिवेणीलाई प्रदेश नं. ४ मा राखेकोमा खुसीयाली र्याली

साउन-२९, नवलपरासी । नवलपरासीका त्रिवेणी सुस्ता गाविसका स्थानीयले त्रिवेणी सुस्ता गाविसलाई प्रदेश नम्बर चारमा राखिएकोमा खुसीयाली र्याली निकालेका छन् । एम्बिसन…

SajhaSabal
3 मिनेट पढाइ

बालकलाई बलि दिने अभियुक्तलाई कारवाहीको माग राख्दै जनदबाब

साउन-१८, नवलपरासी । सोमबार दिउसो एक्कासी सयौं मानिसहरुको भिड जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय आएर घेराउ ग¥यो ।…

SajhaSabal
1 मिनेट पढाइ

नवलपरासीमा बालकलाई बलि दिनेहरुलाई थुनामा राख्न आदेश

भदौ-८, नवलपरासी । बालकलाई बलि दिएको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।…