नवलपरासीमा ट्रकले मोटसाइकलाई ठक्कर दिँदा एकको मृत्यु, एकजना घाइते
असोज १०, नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ अरुणखोलामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
आइतबार दिउँसो अरुखोला दुम्किबास बिच जंगलमा पूर्वबाट पश्चिमका लागि छुटेको ना ६...