इन्द्रेणी द्वारा १७ जनालाई जिविकोपार्जन कोष स्वरुप २ लाख १५ हजार सहयोग
श्याम थापा | साउन १३, सुस्ता | पश्चिम नवलपरासीमा रहेको इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका वार्ड न ९ भुताहाले सुस्ता र प्रतापपुर गाउँपालिका गरि १७ जना अतिबिपन्न परिवार भएका...