सिरानचोक गाउँपालिकाद्वारा ५६ करोड ९७ लाखको बजेट सार्वजनिक (पूर्ण पाठसहित )
असार ११, गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ५६ करोड ९७ लाख २३ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटाले सार्वजनिक...