डोल्पामा कर्मचारीका पीडा: ‘फिल्ड’ मा खटेरै काम गर्न मुस्किल, खानामै सकिन्छ तलब
हेमन्त केसी । वैशाख २३, जाजरकोट (रासस)। हिउँले ढाकेका अग्ला पहाड ! हिमालका छेउमै गाउँहरु । रुख, विरुवा कत्तै नभएका तर हिउँले ढाकिएका सेताम्य हिमालले सबैको मन प्रफुल्ल बनाउँछ, तर...