नन्दराम जैसि, मंसिर ३०, जुम्ला । जुम्लाको ग्रामिण भेगका महिलाहरु सार्वजनिक विकास निर्माणका काममा पुरुष सरह सहभागि हुन थालेका छन् । पहिले घरायासि काम तथा चुलो चौकोमा सिमित हुने महिलाहरु...