उम्मेदवार भोट माग्न गाँउ पसे, जनताले नपत्याउने आश्वासन बाड्दै
नन्दराम जैशी/कात्तिक १६, जुम्ला । आगामि मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जुम्लाका राजनीतिक दलहरु उम्मेदवार सहित चुनावि प्रचार प्रसार गर्दै भोट माग्न गाँउ पसेका...