देशमा मानव संकट परेका बेला माधव नेपाल कर्नाली भ्रमणमा
दलसिंह गिरी । मङ्सिर ३, कालिलोट । भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा इन्धन, औषधि, खाद्यान्न लगाएतको मानवीय संकट पैदा भैरहेको बेला एमाले बरिष्ठ नेता माधव कुमार नेपाल कर्नाली भ्रमणमा आएका छन्...