भ्रष्ट कर्मचारीहरु आफैँसंग लैजान महिला सहकारीका अध्यक्षको आग्रह
दलसिंह गिरी/माघ १०, कालिकोट । महिला तथा बालबालिका कार्यालयका कार्यालय प्रमुख सिता थापालाई आफु सरुवा भएर अनेत्र जादा कार्यालयमा रहेका अन्य भ्रष्ट कर्मचारीहरु संगै लिएर जान कर्नाली महिला बचत तथा...