Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Category: मुगु – MG

मुगुका असिना पिडितको खाद्यन्न दुई बर्षसम्म जुम्लाको गाठीजिउलामा लुकाही राखेको भेटीयो

बैशाख १३, मुगु । दुई बर्ष अगाडी किसानले लगाएको अन्नबालि घर भित्राउन बेला परेको असिनाले जिल्लाका आठ गाबिसमा सम्पुर्ण बाली क्षति बनाए पछि सरकारले…

प्रसोधन गर्न लैजादै गरेको ठुलो परिमाणको जडिबुटी बरामद

चैत २४, गमगढी । जिल्ला वन कार्यालयबाट ईजजात नै नलिई सदरमुकाम गमगढी बाट पिना गाबिसको बालैमा रहेको जडीबुटी प्रसोधन केन्द्रमा लैजादै गरेको ठुलो परिमाणको…

सदरमुकाम नजिकौका गाबिसमा सामाजिक सुरक्षा भत्ताको आुगमन ग्रर्न एलडीयो

चैत २२, मुगु ।  सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता जिल्ला सदरमुकाम नजिकौका गाबिस श्रीनगर कार्कीबाडामा सामाजिक सुरक्षा भत्ता गाबिस सचिव बाट उपलब्ध…

बेलायती राजदुत दुर्गम मुगुका गाउँगाउँमा

चैत २२, मुगु । यति वेला नेपालका लागि बेलायती राजदुत रिर्चाड मोरिस दुर्गम मुगुका गाउँमा घुमि रहेका छन । बेलायत सरकारको अन्र्तराष्ट्रिय सहयोग नियोग…

मध्यपश्चिमकै सबैभन्दा बढी बेरुजु रहेको जिबिस मुगु

चैत १८, मुगु । जिल्ला बिकास समिति मुगुमा रहेको बेरुजु फछ्र्यौट गर्न नसकि मध्यपश्चिमका  जिल्लाहरु मध्य सबै भन्दा बढी बेरुजु देखीएको आर्थिक ०७१।०७२ सम्मको…

गमगढीमा मापदण्ड बिपरीत मासु पसल संचालन प्रहरी प्रशासन मौन

चैत १८, मुगु । सदरमुकाम गमगढी बजारमा रहेका आधा दर्जन मासु पसलहरु मापदण्ड बिपरीत संचालन गरीएको भेटिएको छ तर प्रहरी प्रशासन कार्यालयहरु भने मौन…

जिल्ला अस्पताल मुगुमा ब्लड ब्याकको मिती सकिदा रगत संकलनमा समस्या

चैत ९, मुगु । जिल्ला अस्पतालमा रहेको रक्त सञ्चार केन्द्रमा रहेका ब्लड ब्याकको मिती सकिए पछि रक्त अल्पता भएका विरामीलाई रगत दिन समस्या भएको…

श्रीमान पिडित पार्वतिलाई बुटानि नागरिकको सहयोग

चैत ७, मुगु । आफ्नै श्रीमान द्वारा फागुन १४ गते घर बाट निकाला गरीएकि मुगु जिल्ला रोवा गाबिस वडानम्बर ३ स्थाई घर भएकी पार्वति…