विद्युत् आपूर्तिको दीर्घकालीन समाधान खोज्न अदालतको आदेश
असोज ८,काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिद्युत अनियमितसको दिर्घकालिन समस्या समाधानक निमित्त छानबिन समिति गठन हुने भएको छ । उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन...