कांग्रेस कर्णाली प्रदेश सभापतिमा शाही निर्वाचित
मंसिर १९, सुर्खेत | नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजंग शाही निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनबाट उहाँले प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति...