Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ असोज २२ गते, बिहान ७:३३ बजे
जाजरकोट - JKT

हर्रे डाँडाको ताजा तरकारी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २२ , काठमाडौँ । नेपालगन्ज–सुर्खेत–जाजरकोट सडक खण्डअन्तर्गत सुर्खेतको हर्रे डाँडामा तरकारी व्यापार । यहाँको भूमि तरकारी उत्पादनका लागि निकै उर्भर मानिन्छ । यस सडक खण्ड हुँदै यात्रा गर्नेले तरकारी खरिद गरेर लैजाने गरेका छन् । तस्बिर : न्युज कारखाना