भोजपुरमा ज्येष्ठ नागरिक र असक्त व्यक्तिलाई सवारीसाधनमा ५० प्रतिशत छुट
पुस १८, भोजपुर | जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने...