४ भदौ, काठमाडौ । आकाशमा चराहरु उड्दा विमान दुर्घटनाका घटना हुने गरेको भन्दै यति एयरलाइन्सले आकाशलाई सुरक्षित बनाउन आग्रह गरेको छ । विहीबार भैरहवा एयरपोर्टबाट काठमाडौका लागि धावनमार्गमा गुड्दै गर्दा...