कात्तिक १७, शिवगञ्ज (सास) । यहाँ सोमबारदेखि शिवसताक्षी नगर कप वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । शिव स्पोर्टिङ क्लब शिवसताक्षी–१ को आयोजना तथा शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा जन...