चैत १३, झापा । झापाका पहिलो अधिवक्ता नरेशकुमार बर्माको ७४ वर्षको उमेरमा निधन भएको छ । बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा उहाँको शनिबार साँझ निधन भएको हो । उहाँ केही समयदेखि...