खोटाङमा चट्याङ लागेर दुई जनाको मृत्यु, नौँ जना घाइते, पाँच जना गम्भीर
चैत ३०, खोटाङ । चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ भने, आठ जना घाइते भएका छन् । गएराति पानीसँगै परेको चट्याङ लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तोमानेका १३ वर्षीय...