बिरामी छु भनेर तनाव लिन नहुने रहेछ : कोरोना विजेता जनप्रतिनिधि
जेठ २५, खोटाङ (रासस)। गत वैशाखयता एक हजार १६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको खोटाङमा ३८२ ले कोरोना जितेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५३, हलेसी तुवाचुङ नगरपालिकाका ५३,...