पम्पिङ खानेपानी आयोजना निर्माण हदै सुस्त, म्याद नथप्न सिफारिस
चैत्र ३०, खोटाङ | निर्माण कम्पनीले तोकिएको म्यादभित्र काम सम्पन्न नगरेपछि खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको म्याद नथप्ने निर्णय गरिएको छ । हलेसी क्षेत्र बृहत पम्पिङ खानेपानी...