पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि नै आन्दोलनमा
असार १४, पाँचथर | जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । स्थानीय तहको निर्वाचन भएको ६ महिना बितिसक्दा पनि केन्द्रको टुंगो...