जेठ २५ काठमाण्डौ | राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । इटहरी २० तरहरास्थित आफ्नै घरको बाथरुममा नुहाउने क्रममा करेन्ट लागेर उनी घाइते...