इलाममा केही दिनअघिदेखि वेपत्ता भएकी महिलाको घाँटी र शरीर अलग भएको अवस्था शव भेटिएको
वैशाख १८, इलाम | इलाम नगरपालिका ८ स्थित सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा भेटिएको छ । शनिबार साँझ प्रहरीले खनेर हेर्दा घाँटी र शरीर अलग भएको अवस्था शव भेटिएको...