कर्मचारीलाई कार्यक्षेत्र नछोड्न मन्त्री नेम्बाङको निर्देशन
कमल घिमिरे। २६ जेठ । पाँचथर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले मातहतका कर्मचारीहरुलाई सामान्य अवस्थामा एकदिन पनि कार्यक्षेत्र नछोड्न निर्देशन दिनुभएको छ । मंगलबार र बुधबार दुईदिन चलेको...