सुनकोशीको बेलिब्रिज हटाउने कार्य शुरु
जेठ १५, उदयपुर | यहाँको रौतामाई गाउँपालिका–५ फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित सुनकोशी नदीमा छ महिनाअघि जडान गरिएको बेलिब्रिज खोल्ने कार्य औपचारिक रुपमा शुरु गरिएको छ ।गाईघाट–दिक्तेल सडक कार्यालयका...